जनसम्पर्क समिति बेलायतद्धारा १०१ जनाको निर्वाचन परिचालन समिति गठन

लण्डन् । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले नेपालमा हुने संघिय निर्वाचनमा पार्टीको जित सुनिश्चत गर्न १०१ जनाको उच्चस्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिका सभापति युवराज गुरुङको सभापतित्वमा शनिवार लण्डनस्थित फेलथाममा सम्पन्न बैठकले उक्त निर्णय गर्दै करिब दुई दर्जन सल्लाहकारहरुको मनोनयन गरेको छ । बैठकले पूर्वसभापतिद्धय विनोदराज मोक्तान, लोक गुरुङ, डा. … Continue reading जनसम्पर्क समिति बेलायतद्धारा १०१ जनाको निर्वाचन परिचालन समिति गठन